पैसा र जिन्दगी
एउटा सानो कागजको टुक्रालाई सिँगारेर न्वारन गरिन्छ अनि नामाकरण गरिन्छ – पैसा त्यही पैसाका पछि आज तपाई हामी अनि पूरै संसार दौडिरहेको छ कसलाई कति पैसा भएपछि पुग्छ कुनै टुङ्गो छैन सबै खुशी, चैन, आत्मसन्तोष र स्वर्ग नै पैसामा छ कि जस्तो गरेर दौडिरहेको छ – संसार तर मैले कतै पढेकी थिए अलेक्जेन्डर महानले मृत्युपूर्ब भनेछन - मेरो लाश लैजाँदा दुवै हात बाहिर राखिदिनु सबैले देखुन र भनुन – संसार जित्ने अलेक्जेन्डर रित्तो हात जाँदैछ
No comments:
Post a Comment