लोक सेवा आयोग
राजपत्र अनंकित द्वितीय श्रेणी , अप्राविधिक तर्फका बिभिन सेवा /समुह , खरिदार वा सो सरह पदको
प्रतियोगितात्मक लिखित परीक्षा (नेपालीमा )
प्रत्येक खण्डको उत्तर बेग्ला बेग्ला उत्तरपुस्तिकामा लेखनु पर्नेछ अन्यथा उत्तरपुस्तिका रद्द हुनेछ .
समय:- 3 घण्टा . पूर्णांक:-100
पत्र :- तृतीय .
बिषय :- सामाजिक अध्ययन तथा कार्यालय संचालन
(Social studies and Office practices)
निम्न प्रश्नहरुको उत्तर लेख्नुहोस् .
खण्ड – (क )
सामाजिक अध्ययन अंक 40
तलका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस .
1. शिक्षाबाट मानिसको जीवनमा पर्ने कुनै पाँच सकारात्मक प्रभावको बयान गर्नुहोस . 5
2. “नेपाली समाज बिबिधतामा एकता हो ” पुष्टी गर्नुहोस . 5
3. भर्ष्टाचार नेपाली समाजको एक प्रमुख सामाजिक समस्या हो . यसले सामाजिक जीवन र आर्थिक बिकासमा परेको प्रभाब छोटकरीमा प्रस्तुत गर्नुहोस . (2.5+2.5) = 5
4. द्वान्द्व्यब्स्थापन्मा मध्यस्थता कार्य भनेको के हो ? यस कार्यमा मध्यस्ताकर्ताले ध्यान दिनुपर्ने कुराहरु केके हुन् ? (2+3) = 5
तलका प्रश्नहरुको लामो उत्तर लेख्नुहोस .
5. दक्ष जनशक्ति भन्नाले के बुझिन्छ ? नेपालको विकासकार्यमा महिला सहभागिता बढाउन कुन कुन कुरामा ध्यान दिनुपर्ला ? बर्णन गर्नुहोस . (2+4+4) = 10
6. बर्तमान नेपालको व्यबस्थापिका, कार्यपालिका र न्यायपालिका देखउने तालिका बनाउनुहोस यी तीन बीचको अन्तरसम्बन्धको ब्याख्या गर्नुहोस 10
खण्ड – (ख )
स्वास्थ्य, जनसंख्या र बाताबरण अङ्क 30
तलका प्रश्नहरुको छोटा उत्तर लेख्नुहोस .
7. धुम्रपान भनेको के हो ? यसबाट स्वास्थ्यमा पर्ने कुनै चार दीर्घकालीन असरहरु लेख्नुहोस . (1+4) = 5
8. जनसंख्या परिबर्तनका करणहरु र प्रक्रियाहरु लेख्नुहोस . 5
तलका प्रश्नहरुको लामो उत्तर लेख्नुहोस .
9. नेपालमा देखिने केहि प्रमुख स्वास्थ्य समस्याहरुको सूची बनाई कुपोषण हुनुका कुनै चार करणहरु लेख्नुहोस स्वास्थ्य समस्याहरु हटाउन तपाईले कस्तो भूमिका खेल्न सक्नुहुन्छ ? (2+4+4) = 10
10. अब्यबस्थित शहरीकरणबाट बाताबरणमा पर्ने असर कम गर्न के के उपायहरु अपनाउन सकिन्छ ? (2+3+5) = 10
खण्ड – (ग )
कार्यालय संचालन तथा बिबिध अङ्क 30
तलका पश्नहरुको लामो उत्तर लेख्नुहोस .
11. चिठीपत्रको बर्गिकरण गर्दै सरकारी कार्यालयमा प्रयोग गरिने चिठीपत्रमा ध्यान दिनुपर्ने आवश्यक कुराहरु केके हुन् ? (2+3) = 5
12. निजामती सेवा ऐन, 2049 को कुन दफामा कतिवटा सेवाहरु गठन गरिएको छ ? नाम लेख्नुहोस . (1+4) = 5
13. फैलिंग्का प्रमुख उद्देश्यहरु के के हुन् ? छोटकरीमा ब्याख्या गर्नुहोस . 5
14. एउटा निजामती कर्मचारीले पालना गर्नुपर्ने अचारन्हारू के के हुन् ? लेख्नुहोस . 5
तलका प्रश्नहरुको लामो उत्तर लेख्नुहोस .
16. सरकारी लेखापरीक्षण भन्नाले के बुझ्नुहुन्छ ? नेपालमा सरकारी लेखपरेक्षण सम्बन्धी संबैधानिक प्रावधानबारे चर्चा गर्नुहोस . (3+7) = 10
***
No comments:
Post a Comment